सिमुलेटर मेसिन बन्द हुँदा क्यान्सरका बिरामी प्रभावित

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियो थेरापी (सेकाई गर्ने) बिरामीको प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित भएका छन् । क्यान्सरका बिरामीलाई रेडियो थेरापी गर्नुपूर्व प्लानिङ गर्ने उक्त मेसिन बिग्रिएपछि बिरामीले रेडियो थेरापी गर्न पाएका छैनन् । यो उपकरणले सेकाई गर्ने ठाउँको पहिचान गर्ने गर्दछ । अस्पतालको रेडियसन अंकोलोजी विभागले जेठ … Continue reading सिमुलेटर मेसिन बन्द हुँदा क्यान्सरका बिरामी प्रभावित